नेप्सेमा ३५ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार ३५ लाख ७७ हजार १०५ दशमलव ९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
स्टकका अनुसार ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट वितरण गरेको चुक्ता पुँजीको १ प्रतिशत बोनस बराबरको सेयर आज सूचीकृत भएको हो ।
सोमबार सूचीकृत भएको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।
प्रतिक्रियाहरू
subse
2 years ago
kpcl को कहिले आइछ होला dmat खाता मा
subse
2 years ago
kpcl को कहिले आइछ होला dmat खाता मा
subse
2 years ago
kpcl को कहिले आइछ होला dmat खाता मा
subse
2 years ago
kpcl को कहिले आइछ होला dmat खाता मा
subse
2 years ago
kpcl को कहिले आइछ होला dmat खाता मा
subse
2 years ago
kpcl को कहिले आइछ होला dmat खाता मा
subse
2 years ago
kpcl को कहिले आइछ होला dmat खाता मा
subse
2 years ago
kpcl को कहिले आइछ होला dmat खाता मा
subse
2 years ago
kpcl को कहिले आइछ होला dmat खाता मा
subse
2 years ago
kpcl को कहिले आइछ होला dmat खाता मा
Shares