हुलास फिनसर्भको साधारणसभा आज, बुकबिल्डिङ मार्फत आईपिओ निष्काशनको प्रस्ताव पारित हुने

अर्थकागज
प्रकाशित: १५ असार २०८१
Image description

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको विशेष साधारणसभा आज असार १६ गते कम्पनीको रजिष्टर्ड कार्यालय टेकु, काठमाण्डौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले सर्वसाधारणका लागि प्रिमियम मूल्य वा बुकबिल्डिङ मार्फत आईपिओ निष्काशनको विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर