हिम पर्वत हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने


काठमांडौ । हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा आज भाद्र २३ गते आर.बी कम्प्लेक्स लाजिम्पाट,काठमांडौमा विहान ११ बजेदेखि कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा सुरु हुनेछ ।
सर्वसाधारणका लागि साधारण सेयर (आईपिओं) निष्काशनको प्रस्तावसहित साधारणसभा आह्वान गरिएको हो । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितीले आईपिओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो ।
विशेष साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिर्ओ) निष्काशन गर्ने र प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।
प्रतिक्रियाहरू
khakendra saud
7 months ago
होइन आइपिओ निष्कासन गर्ने मात्र भनिरहेका छन् खासगरी आइपियो निष्कासन हुने चाहिँ कहिले हो ?
Basanta sambahamphe
7 months ago
Good
Basanta sambahamphe
7 months ago
Good
Bishnu Bahadur Nepali sarki
7 months ago
Ramro
Shares