कामना सेवा विकास बैंकको संचालकमा डा. पवन कुमार शर्मा नियुक्त

अर्थकागज
प्रकाशित: १६ साउन २०८१
Image description

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संचालक समितिको सदस्यमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले डा. शर्मालाई संचाल समितिको सदस्यमा नियुक्त गरेको हो । डा. शर्मासँग बैंक तथा वित्तीय संस्थामा लामो समयसम्म काम गरेको अनुभव रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर