नेको इन्सुरेन्सलाई २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, बुक क्लोज कहिले ?
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर बिक्री जारी गर्ने भएको छ । बिक्रीको लागि कम्पनीलाई नियामक नेपाल बिमा प्राधिकरणले अनुमति दिएको छ ।
प्राधिकरणले शुक्रबार (भदौ २९ गते) पत्र पठाउँदै हकप्रद निष्कासनका लागि सैद्धान्तिक स्वीकृति दिएको कम्पनीले जानकारी गराएको छ । नेकोले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न असोज १९ गते विशेष साधारण सभा पनि बोलाएको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares