मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

अर्थकागज
प्रकाशित: २१ भदौ २०८३
Image description

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने भएको छ। मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको संचालक समितिको बैठकले यी दुई संस्थालाई गाभ्ने निर्णय गरेको हो ।

प्राप्तिको लागि दुवै संस्थासँग भदौ १९ गते नै प्रारम्भिक सम्झौतामा हस्ताक्षर भईर्सकेको बैंकले जनाएको छ।  


प्रतिक्रियाहरू

सम्बन्धित खबर