पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर असार २२ गतेदेखि बिक्र खुला गर्ने
प्रकाशित:
१२ असार २०८२
काठमाडौं । पिपुल्स पावर लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर असार २२ गतेदेखि निश्काशन तथा बिक्री खुला हुने भएको छ ।
कम्पनी १ः०.५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। असार २२ गतेदेखि बिक्री खुला हुने हकप्रद सेयर साउन ११ गते बन्द हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares