सिद्धार्थ बैंकको ठूला सेयरधनीमा मारबाडी समुदायको बर्चस्व, कसको कति कित्ता सेयर ?
प्रकाशित:
२७ कात्तिक २०८२
काठमाडौं । सिद्धार्थ बैंकको सवै भन्दा ठूलो लगानीकर्ता प्रुड्न्सिल इन्भेष्ट कम्पनी प्रा.लि रहेको छ । कम्पनीसँग ३.२३ प्रतिशत अर्थात ४५ करोड ५३ लाख २३ हजार ८ सय रुपैयाँको सेयर रहेको छ । त्यसै गरी नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत अर्थात ४१ करोड ५७ लाख ३२ हजार ६ सय रुपैयाँ, रतनलाल केडियाको २.४८ प्रतिशत अर्थात ३४ करोड ९४ लाख ७० हजार ३ सय रुपैयाँ, सविता केडियाको १.९२ प्रतिशत अर्थात २७ करोड १२ लाख ९ हजार २ सय रुपैयाँको सेयर रहेको छ ।
हेर्नुस् ०.५ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरुको विवरण
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares