सुनचाँदीको मुल्य बढ्यो
प्रकाशित:
०८ मंसिर २०८३
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ ।
आज सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको दुई लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३१४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमाबर चाँदी ३११० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares