नेप्सेमा रिलायबल नेपाल लाइफको ६४ लाख कित्ता बोनस शेयर सूचीकृत
प्रकाशित:
२० चैत २०८०
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार रिलायबल नेपाल लाइफको बोनश शेयर सूचीकृत भएको हो ।
कम्पनीको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता शेयर सूचीकृत भएको छ । अब उक्त बोनश शेयरधनीहरुको डिम्याटमा जम्मा भएपश्चात खरिदबिक्री गर्ने मिल्नेछ ।
प्रतिक्रियाहरू
Bijay dangi
2 years ago
खै त आको छैन त
Keshab kc
2 years ago
Ok
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares