सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थकागज
प्रकाशित: २२ कात्तिक २०८०
Image description

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । २१ गते अर्थात मंगलबार बसेको संचालक समितिको बैठकले बोनस सेयर १३ प्रतिशत र नगद लाभांश ०.६८४२ प्रतिशत गरी कुल १३. ६८४२ प्रतिशत लाभांश घोषणा गरेको हो । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर