बझाङ केन्द्र विन्दु भएर भूकम्प

अर्थकागज
प्रकाशित: ०५ साउन २०८३
Image description

काठमाडौं । बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ४० मिनेट जादा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर