कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: १० मंसिर २०८१
Image description

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लभांश घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ ५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

उक्त लाभांश नियम निकायले पारित गरी आगामि वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर