सेयर लगानीकर्ता तथा इन्जिनियर नबराज बजगाइको 'तामाकोसी तरेर गइहाल्यौ' सार्वजनिक

अर्थकागज
प्रकाशित: ०६ असोज २०८१
Image description

सेयर लगानीकर्ता तथा इन्जिनियर नबराज बजगाइको स्वरमा रहेको लोकदोहोरी गित तामाकोसी तरेर गइहाल्यौ सार्वजनिक भएको छ ।

साईराम पिक्चर्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गितमा बजगाईलाई स्वरमा लोकदोहोरी गायीका पुर्णकला वि.सीले साथ दिएकी छन् ।

नबराज बजगाइकै शब्द तथा संगित रहेको गितको म्युजिक भिडियोमा नबराज बजगाइ, साया भण्डारी, सुमन काफ्ले र बिबेक भुसन दाहालको अभिनय देख्न सकिनेछ भने उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् ।

गितको भिडियोः 

प्रतिक्रियाहरू

सम्बन्धित खबर