इन्भेष्टमेन्ट मेगा बैंकलाई राष्ट्र बैंकको कारबाही

अर्थकागज
प्रकाशित: ११ पुस २०८१
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नियामकिय प्रावधान बाहिर रहेको कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको जनाएको छ। राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागलेका अनुसार बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएको भन्दैं नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९१० को ९क० अनुसार सचेत गराइएकोे छ ।


त्यस्तै लकर रोक्का राख्न राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेको भन्दै प्रभु बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेको छ

प्रतिक्रियाहरू

सम्बन्धित खबर