एनआईसी एशिया बैंकको संचालक समितिको बैठक भत्ता १ करोड १२ लाख १६ हजार

अर्थकागज
प्रकाशित: १३ जेठ २०८३
Image description

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष २०८१ /८२ मा संचालक समितिलाई बैठक भत्ता वापत १ करोड १२ लाख १६ हजार २ सय ६ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकको बार्षिक प्रतिवेदन अनुसार बैंकले संचालकको बैठक भत्ता वापत ६१ लाख २ हजार रुपैयाँ र संचालकहरुको खर्च वापत ५१ लख १४ हजार २०६ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल रहेका छन् । अन्य बैंकको तुलनमा यस बैंकको संचालक समितिको बैठक भत्ता धेरै नै बढी देखिन्छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर