यि हुन् राष्ट्रिय बीमा कम्पनीका ठूला सेयरधनीहरु
प्रकाशित:
२४ असार २०८२
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको १ प्रतिशत वा बढी सेयर स्वामित्व हुनेमा तीन वटा सेयरधनीहरु रहेका छन् । जसमा सवै भन्दा धेरै नेपाल सरकारको ४६.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
त्यसै गरी कर्मचारी संचय कोषको २२ प्रतिशत र नेपाल बैक लिमिटेडको १०.९६ प्रतिशत सेयर स्वामित्व रहेको छ । सर्व साधारणको तर्फबाट कुनै व्यक्त वा संस्थाको १ वा सो भन्दा धेरै प्रतिशत सेयर स्वामित्व रहेको छैन ।
१ वा सो भन्दा धेरै सेयर स्वामित्व हुने सेयरधनीहरु
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares