नेप्सेमा स्वाभिमान लघुवित्तकाे ७३ हजार कित्ता बाेनस सेयर सूचीकृत
प्रकाशित:
१५ साउन २०८२
ठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको ५ प्रतिशत बोनस बापतको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।साथै, अब कम्पनीको सूचीकृत सेयर दोस्रो बजारमा आइतबार अर्थात साउन १८ गते कारोबारमा आउँनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares