प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २१ फागुन २०८०
Image description

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष आर्थिक वर्ष ७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ नगद लाभांश गरि कुल ७.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २ सय ६० रुपैयाँ रहेको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर