लाइफ इन्स्योरेन्स कर्पाेरेशनको सिइओको तलव /भत्ता १ करोड ७० लाख, संचालक र पदाधिकारीहरुले कति बुझे ?

अर्थकागज
प्रकाशित: ११ असार २०८१
Image description

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई १ करोड ७० लाख ८१ हजार ६० रुपैयाँ खर्च गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा दुई वटा सिईओलाई तलव र भत्ता खुवाएको छ । बार्षिक प्रतिवेदन अनुसार सिईओ लक्ष्मी प्रसाद दास र प्रणय कुमारलाई तलव भत्ता खुवाएको हो ।

यस आर्थिक वर्षमा प्रणय कुमारलाई कम्पनीले तलव र अन्य सुविधा बापत १२ लाख ९७ हजार २ रुपैयाँ र विदा भत्ता बापत १५ हजार रुपैयाँ खर्च गरेको छ । प्रणय कुमार वर्तमान संचालक र सिईओ समेत हुन् । त्यसै गरी अर्का सिईओ लक्ष्मी प्रसाद दासलाई कम्पनीले तलव अन्य सुविधा वापत १ करोड २९ लाख ६४ हजार ७६३ रुपैयाँ, बोनस २७ लाख १४ हजार ९७ रुपैयाँ, बिदा भत्ता ९० हजार रुपैयाँ खर्च गरेको छ । दास सिईओबाट हटिसकेका छन् । दासको स्थानमा कुमारलाई कम्पनीले सिईओ संचालकमा नियुक्त गरेको हो ।

संचालक र अन्य पदाधिकारीहरुको तलव भत्ता कति ?

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर