सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

अर्थकागज
प्रकाशित: २२ माघ २०८२
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले घटेर तोलाको २ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६२० रुपैयाँले घटेर तोलाको ४९८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५६ सयमा कारोबार भएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर