नेप्से र कारोबार रकम दुवैमा गिरावाट
प्रकाशित:
२२ साउन २०८०
काठमाडौं । मंगलबार सेयर बजार २८.४० अंकले घटको छ । घटेको बजारमा १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको कारोबार भएको छ । २६५ वटा कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच भएका छ ।
घटेको बजारमा नेपाल रिपब्लिक मिडियाको सेयरमूल्यमा आजपनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज स्वरोजगार लघुवित्तको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।यसका साथै, आज पिपल्स पावर, एनआईबिएल प्रगति फण्ड, सपोर्ट माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares