शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त
प्रकाशित:
२२ साउन २०८०
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् । कम्पनीको साउन १९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक तथा संचालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका यस अघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राजिनामा दिईसकेका छन् ।
प्रतिक्रियाहरू
dGCPBLTlnAIZxW
2 years ago
CqagivyVhnHoxuRj
dGCPBLTlnAIZxW
2 years ago
CqagivyVhnHoxuRj
dGCPBLTlnAIZxW
2 years ago
CqagivyVhnHoxuRj
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares