यि हुन् प्रभु बैंकको १२ ठूला सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: १७ वैशाख २०८१
Image description

सेयरधनीलाई लाभांश नदिएको प्रभु बैंकको सिईओ शेरचनको तलव/भत्ता ४ करोड ७ लाख, अन्य पदाधिकारीको तलव/भत्ता ३५ करोड, सिईओको थप सुविधा के के ?

काठमाडौं । प्रभु बैंकको सवै भन्दा धेरै सेयर स्वामित्व एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रहेको छ । कम्पनीको ३.४१ प्रतिशत सेयर स्वामित्व अर्थात ८० लाख ३७ हजार ९२२ कित्ता सेयर रहेको छ । त्यसै गरी गौरव अग्रवालको २.७१ प्रतिशत अर्थात ६३ लाख ७८ हजार ११४ कित्ता, कर्मचारी सञ्चय कोषको २.५३ प्रतिशत अर्थात ५९ लाख ५१ हजार ८२८ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै प्रभु ग्रुपको १.२१ प्रतिशत अर्थात २८ लाख ५१ हजार ३६९ कित्ता सेयर, सुदिप आचार्यको ०.६० प्रतिशत अर्थात १४ लाख ३ हजार ४९६ कित्ता सेयर, शिव कुमार श्रेष्ठको ०.५८ प्रतिशत अर्थात १३ लाख ६० हजार ३८९ कित्ता, मिजास भट्टचनको ०.५८ प्रतिशत अर्थात १३ लाख ५५ हजार ४०१ कित्ता सेयर, राजेन्द्र भट्टचनको ०.५७ प्रतिशत अर्थात १३ लाख ५१ हजार ४८६ कित्ता सेयर, स्वरुप गुरुङको ०.५७ प्रतिशत अर्थात १३ लाख ३६ हजार ४९२ कित्ता सेयर, नेपाल इन्भेष्टमेन्ट प्रालिको ०.५२ प्रतिशत अर्थात १२ लाख २८ हजार ८७४ कित्ता, शिवम सिमेन्टको ०.५१ प्रतिशत अर्थात ११ लाख ९२ हजार ८ सय कित्ता सेयर र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत अर्थात ११ लाख ८० हजार ८७२ कित्ता सेयर स्वामित्व रहेको छ ।

०.५ प्रतशत भन्दा धेरै सेयर स्वामित्व भएका सेयरधनीहरु

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर