यि हुन् सबै भन्दा ठूला बैंक 'ग्लोबल आइएमई बैंक' को ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: २१ मंसिर २०८१
Image description

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुनेमा सेयर सदस्यमा १८ वटा रहेका छ । जसमा विभिन्न संस्था र व्यक्ति रहेका छन् ।
बैंकको बार्षिक प्रतिवेदन २०८०/८१ अनुसार कर्मचारी संचय कोषको सवै भन्दा धेरै सेयर स्वामित्व रहेको छ । कोषको १ करोड ७१ लख ४१ ह्जार २५१ कित्ता अर्थात ४.७४ कित्ता रहेको छ ।
त्यसै गरी आइएमई होल्डिङ्गस प्रा.लि. आइएमई इन्भेष्टमेन्ट प्रा.लि., सुमित कुमार अग्रवाल, विष्ण प्रसाद न्यौपाने, कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रा.लि., उत्तम कुमार नेपाल, नागरिक लगानी कोष, रण बहादुर शाह, निमिषा इन्भेष्टमेन्ट प्रा.लि., होमल्याण्डे इन्भेष्टमेन्ट प्रा.लि., हेमराज ढकाल, क्याबिनेट श्रेष्ठ ,कामधेनु इन्भेष्टमेन्ट, गौरी श्रेष्ठ, रिता मल्ल, शारदा देबी र सन्दीप अग्रवाल रहेका छन् ।
०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने सेयरधनीहरु

प्रतिक्रियाहरू

सम्बन्धित खबर