स्टक मार्केट अब समस्यामा गयो गयो, केही उपाए भएन !

तिलक कोइराला/लगानीकर्ता
प्रकाशित: ३२ साउन २०८०
Image description

काठमाडौं । लगानीकर्ता एवम् सेयर विश्लेषक तिलक कोइरालाले सेयर बजार समस्यामा गयो गयो भनेर ठोकुवा गरेका छन् ।

लगानीकर्ता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्-'भेडा लगानीकर्ता, मलाई सकेसम्म गालि गरेर बस, स्टक मार्केट चाँही अब समस्यामा गयो, गयो, केही उपाय भएन भनेर लेखेका छन् ।'

हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' लाई गरे संस्थागत र व्यक्तिगत दुवै लगानीकर्ताले बहिस्कार !

गत शुक्रबार कोइरालाले एकाएक नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ कार्यक्रमको घोषणा गरेका थिए । बिहीबार सेबोनलाई ध्यानाकर्षण गरी विरोधको सवै कार्यक्रम समाप्त भएको सामाजिक सञ्जाल फेसबुकमा आफैले घोषणा गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर