एक लाख २२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
प्रकाशित:
२९ कात्तिक २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा नेपाल ल्यूब आयलको १ लाख २२ हजार ४० कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares