प्रभु बैंकका सीईओ अशोक शेरचनले दिए राजीनामा

अर्थकागज
प्रकाशित: २० माघ २०८२
Image description

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोमबार बसेको बैंक सञ्चालक समिति बैठकमा राजीनामा बुझाएका हुन्। बैंकका अनुसार पूर्वअध्यक्ष देवीप्रसाद भट्टचन र उनका साझेदार कुसुम लामासँग सम्बन्धित लेनदेन विषयमा प्रहरीले अनुसन्धान थालेपछि उक्त अनुसन्धानलाई सहयोग पुर्याउने उद्देश्यले शेरचनले पद त्यागेका हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर