घलेम्दी हाईड्रो लिमिटेडले डाक्यो साधारणसभा

अर्थकागज
प्रकाशित: ०८ पुस २०८०
Image description

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले दशौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पौष २९ गते विहान ११ बजे सासा ब्याङ्गकेट, नयाँबजार काठमाडौंमा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।  तसर्थ, पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउन सक्नेछन् ।

यो पनि

नेशनल हाईड्रो पावरमा सञ्चालको लुटतन्त्र, बुझे लाखौंलाख बैठक भत्ता !


प्रतिक्रियाहरू

सम्बन्धित खबर