यि हुन नेपाल पुनर्बीमा कम्पनीको २० ठूला सेयरधनी कम्पनी, कुन कम्पनीको कति सेयर स्वामित्व ?
# किसान लघुवित्त वित्तीय संस्थामा लाखौं रुपैयाँ अपचलन !
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा २० वटा कम्पनी रहेका छन् । जसमा सवै भन्दा धेरै नेपाल सरकारको ४४ प्रतिशत अर्थात ५ करोड ६४ लाख २९ हजार ६३१ कित्ता सेयर रहेको छ । त्यसै गरी विशाल ग्रुप लिमिटेडको ३.०२ प्रतिशत अर्थात ३८ लाख ७४ हजार ३४० कित्ता, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको २.७७ प्रतिशत अर्थात ३५ लाख ४८ हजार ७७४ कित्ता सेयर रहेको छ । त्यसै गरी १३ वटा कम्पनीको १.६२ प्रतिशत अर्थात २० लाख ७३ हजार ४४७ कित्ता सेयर रहेको छ । त्यसै गरी आईएमई लिमिटेडको १.२१ प्रतिशत अर्थात १५ लाख ४९ हजार ७३७ कित्ता, द ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडको १.१३ प्रतिशत अर्था१४ लाख ४६ हजार ७९९ कित्ता र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १.११ प्रतिशत अर्थात १४ लाख २७ हजार ६०९ कित्ता सेयर रहेको छ । अधिकांश बीमा कम्पनीहरु मर्ज भैसकका छन् ।
१ वा १ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व भएको कम्पनीहरु
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
प्रतिक्रियाहरू
Krsnaadhikari
2 years ago
IGI Prudential and Siddhartha Premier ko 3.24% xa pratteko. United Ajod Ins ko pani % badeko xa. Aba 20 ota thula xainan, aba 18 ota matra xan. % Mileko xaina
Shares