प्रभु बैंकको अन्य खर्च मात्रै १७ करोड, मनोरञ्जन खर्च १० लाखमाथि, कुन शिर्षकमा कति खर्च ?
काठमाडौं । सेयरधनीलाई लाभांश नदिएर निराश बनाएको प्रभु बैंकले खर्चमा भने खुलेर गरेको देखिन्छ । बैंकको बार्षिक प्रतिवेदन २०७९ ८० को अनुसार विना शिर्षक अर्थात अन्य खर्च मात्रै १७ करोड ७ लाख ८८ हजार २२८ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी बैंकले मनोरञ्जनमा १० लाख ६१ हजार ५८५ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी बैंकले भ्रमण भत्ता र खर्च गरी १ करोड ५६ हजार ४० लाख २६९ रुपैयाँ खर्च गरेको छ । बैंकले संचालक बैठक भत्ता ७४ लाख ४२ हजार, संचालक सम्बन्धी खर्च १४ लाख ९ हजार ४६८ रुपैयाँ र सामाजिक उत्तरदायित्व सम्बन्धी खर्च २ करोड ६२ लाख ३० हजार ३५९ रुपैयाँ खर्च गरेको छ ।
प्रतिक्रियाहरू
Ram prasad Katel
2 years ago
Dalal mji rip
Sudhir
2 years ago
"बैकिंग माफिया" काे नमूना, राष्ट्र बैंकर दायाँ भएपछि जे गरेपनि गरेकाे गरै !🤣

krishna kumar
2 years ago
sabai daka haru ho lut lut
Shares