यी हुन् एनएबि बैंकका १६ ठूला सेयरधनी, कसको कति कित्ता सेयर ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडको सबैभन्दा बढी सेयर एफ एम ओ, नेदरल्याण्डस रहेको छ । नेदरल्याण्डसको १३.६९ प्रतिशत अर्थात २ करोड ५१ लाख ४७ हजार १४२ कित्ता सेयर स्वामित्व रहेको छ ।
त्यस्तै कर्मचारी संचय कोषको ५.५३ प्रतिशत अर्थात १ करोड १ लाख ५० हजार ७२९ कित्ता सेयर स्वामित्व रहेको छ ।
त्यसै गरी यंग लियन रियल्टी एस डि एन बि एच डि मलेसियाको ४.२२ प्रतिशत अर्थात ७७ लाख ४२ हजार २७० कित्ता सेयर, पवन कुमार गोल्याणको ०.९२ प्रतिशत अर्थात १६ लाख ९६ हजार ७३२ कित्ता सेयर, पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात १० लाख ७२ हजार २६३कित्ता सेयर कित्ता सेयर रहेको छ ।
बैंकको साधारणसभा आज अर्थात पुष २६ गते राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, काठमाडौंमा हुँदैछ । सभा विहान १० बजेबाट सुरु हुनेछ ।
हेर्नुस् बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण
प्रतिक्रियाहरू
सन्तोष
2 years ago
bank का सिईअाे र कर्मचारी लाई बाेनश हामीलाई किन नाङ्गो पारिएको ? बैंकको बास्तबिक नाफा लुकाईन्छ भन्ने सुनिन्छ त के हाे।जनता सबै ले ठग्ने हो कि?
रबिन्द्र रेग्मी
2 years ago
bank का सिईअाे र कर्मचारी लाई बाेनश हामीलाई किन नाङ्गो पारिएको ? बैंकको बास्तबिक नाफा लुकाईन्छ भन्ने सुनिन्छ त के हाे।जनता सबै ले ठग्ने हो कि?
Shares