सगरमाथा लुम्बिनीको सिईओ क्षेत्रीको तलव/भत्ता १ करोड ६५ लाखमाथि, अन्य ३५ पदाधिकारीहरुले बुझे ८ करोड ८३ लाख

अर्थकागज
प्रकाशित: २६ वैशाख २०८२
Image description

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ म प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव भत्ता गरी १ करोड ६५ लाख ६४ हजार ६६८ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको सिईओमा चंकी क्षेत्री रहेका छन् । कम्पनीलाई दिइएको उक्त रकम तलव, भत्ता, दशैं खर्च, संचित बिदा, बोनस समेत गरहेको छ ।

त्यसै गरी कम्पनीले यस आर्थिक वर्षमा नायब प्रमुख कार्यकारी अधिकृतदेखि प्रबन्धक तहसम्मका ३५ जना पदाधिकारीहरुलाई तलव भत्ता, दशैं खर्च, सवारी साधन भत्ता, संचित बिदा, बोनस समेत गरी हुन आउने ८ करोड ८३ लाख ६१ हजार ४४१ रुपैयाँ भुक्तानी गरेको छ ।  यस कम्पनीले आरबिसी एस मूल्याङ्कन गर्दा क्युआरआरटीमा क्रेटिङ रेडिट रेटिङमा बदमासी गर्दै आईरहेको छ । जसले गर्दा बीमित पीडित हुँदै आईरहेको छन् । 

यो पनि 

दाबी भुक्तानी नदिने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ वर्षमा मनोरन्जन गरेर सकायो झण्डै २ करोड


प्रतिक्रियाहरू

सम्बन्धित खबर