सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २४ माघ २०८१
Image description

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कुल ७.८९ प्रतिशत लाभांशमा १५ करोड ७८ लाख रुपैयाँ बराबर वितरण हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बीमा प्राधिकरण र कम्पनीको साधारणसभाबाट स्वीकृतपश्चात वितरण हुनेछ । 

यो पनि 

प्रभु बैंकको विज्ञापन खर्च २१ करोड, कमिसनको खेलमा हाकिमहरू



प्रतिक्रियाहरू

सम्बन्धित खबर