सेयरधनीलाई लाभांश नदिएको नेपाल इन्भेष्टमण्ट मेगाको मनोरञ्जन खर्च २ करोड ५५ लाखमाथि

अर्थकागज
प्रकाशित: १५ चैत २०८०
Image description

काठमाडौं । नेपाल इन्भेष्टमण्ट मेगा बैंकले आर्थिक वर्ष २०८९/२०८० मा २ करोड ५५ लाख ३३ हजार २११ रुपैयाँको मनोरञ्जनमा खर्च गरेको छ । मनरोन्जनको कुन शिर्षकमा कति खर्च ? भयो भनेर बैंकले छुटाएको छैन् । एकमुष्ट मनोरञ्जनको शिर्षकमा उक्त रकम खर्च भएको बैंकको बार्षिक प्रतिवेदन देखाउँछ । सेयरधनीलाई लाभांश नदिएर निराश बनाएको यस बैंकले मनरोन्जन यति खर्च हुनु भनेको भ्रष्टचार भएको सेयरधनीले बताएका छन् । बैंकले कर्मचारीलाई तलव १ अर्ब ४ करोड १९ लाख ७४ हजार ९२६ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी कर्मचारीलाई भत्ता मात्रै बैंकले ७३ करोड ६६ लाख २३ हजार ८११ रुपैयाँ खर्च गरेको छ ।
बैंकिङ क्षेत्रमा मनोरञ्जन  चर्चा
बैकिङ क्षेत्र संवेदनशिल क्षेत्र हो । बैंकमा प्रमोट र पव्लिक सेयरधनीको लगानी रहेको हुन्छ । कुनै एक ठुला सेयरधनीको आडमा उच्च पदमा कार्यरत बैंकका कर्मचारीहरुको मनोरञ्जनले बेलाबेला बैंकिङ क्षेत्र नै तरंगित हुँदै आएका छ । मिडियाकर्मी बीच चिया गफमा कुरा हुने गर्छ-' बैंकको टेलरमा काम गरेको देखेको नानी अहिले उच्च तहमा कसरी पुग्यो ? गफ हुन्छ । सिईओ वा अध्यक्षसँग राम्रो सम्बन्ध छ नी । मैले होटलमा देखेको थिए उनीहरुलाई ।'
बाहिर यस्तो कुरा बाहिर आउनु र बैंकहरुको मनरोन्जन खर्च बढ्नुले सेयरधनीले सजिलै अनुमान गर्न सक्छन् बैंकका सिईओ र अध्यक्षले बाहिर आफुखुसी खर्च गरेको बिलमा बैंकमा पेस गर्छन् ।





प्रतिक्रियाहरू

शशिधर समदर्शी

1 year ago

ट्यत्रो पैसा तलब र भातामा सिध्याउने कर्मचारी र ब्यबस्थापकहरुले सेयरधनीको हात खाली पार्न लाज लाग्दैन ? आफ्नो मात्रै भुँडी पड्काउने सरमहाराहरु हो ?

Tilak roka Roka

1 year ago

यसरि खर्च गरेर हामीले देखेको सपना पुरा भएन भने म यो बैकलाई मत्रै हेैन सिईआो लाई समेत आगो लगाई दिन्छु।।यो मेरो चेतावनि हो सजक हुनुहोला।

Tilak roka Roka

1 year ago

यसरि खर्च गरेर हामीले देखेको सपना पुरा भएन भने म यो बैकलाई मत्रै हेैन सिईआो लाई समेत आगो लगाई दिन्छु।।यो मेरो चेतावनि हो सजक हुनुहोला।

Tilak roka Roka

1 year ago

यसरि खर्च गरेर हामीले देखेको सपना पुरा भएन भने म यो बैकलाई मत्रै हेैन सिईआो लाई समेत आगो लगाई दिन्छु।।यो मेरो चेतावनि हो सजक हुनुहोला

Tilak roka Roka

1 year ago

यसरि खर्च गरेर हामीले देखेको सपना पुरा भएन भने म यो बैकलाई मत्रै हेैन सिईआो लाई समेत आगो लगाई दिन्छु।।यो मेरो चेतावनि हो सजक हुनुहोला

Rajendra Basnet

1 year ago

शेयर धनिलाइ लाभाम्श नदियर मनलाग्दी मनोरन्जन्मा खर्छ गर्नु भनेको भर्स्तचारको गन्ध छ । नेपाल सरकार्ले पुर्नरुपमा छनबिन गरि कारवाही गरोस । हाम्रा पैसाम यिनिहरुको रगरग ।

Jeewan Bajracharya

1 year ago

Each N every s/h should ask clarification detailing of it to CEO n chairman in AGM. Should enter and analyze B/S , auditor who is..

rabi sharma

1 year ago

यस्तो मुळेहरुलाई सुराळ फुकालेर देखाइदिनु पर्छ,

rabi sharma

1 year ago

यस्तो मुळेहरुलाई सुराळ फुकालेर देखाइदिनु पर्छ,

rabi sharma

1 year ago

यस्तो मुळेहरुलाई सुराळ फुकालेर देखाइदिनु पर्छ,

rabi sharma

1 year ago

यस्तो मुळेहरुलाई सुराळ फुकालेर देखाइदिनु पर्छ,

rabi sharma

1 year ago

यस्तो मुळेहरुलाई सुराळ फुकालेर देखाइदिनु पर्छ,

Durga lal shrestha

1 year ago

Bonus khai Lajh lagdaina promoter ra sher sadashya lay chora ra layko paisa ho khurapati sharam navayaka

Sailung Technical

1 year ago

desh ko sakar nai lutera xa

Sailung Technical

1 year ago

desh ko sakar nai lutera xa

Sailung Technical

1 year ago

desh ko sakar nai lutera xa

Karna Bahadur Khatri

1 year ago

It's very bad for nepal stock market With hame gasto sano lagane kartha jo Bank li sabi vanda safe stock mana garchu

सम्बन्धित खबर