नेपाल इन्भेष्टमण्ट मेगाको सिईओ ज्योति प्रकाश पाण्डेको तलव /भत्ता ३ करोडमाथि, कार्यकारी पदाधिकारी र व्यवस्थापकको तलव/भत्ता ४९ करोड २४ लाख !
सेयरधनी लाभांश नदिएको नेपाल इन्भेष्टमण्ट मेगाको मनोरञ्जन खर्च २ करोड ५५ लाखमाथि
काठमाडौं । नेपाल इन्भेष्टमण्ट मेगा बैंक लिमिटेड गत आर्थिक वर्ष २०८९/ २०८० मा प्रमुख कार्यकारी अधिकृत सिईओलाई भत्ता मात्रै १ करोड ७ लाख १७ हजार रुपैयाँ दिएको छ । बैंकले सिईओलाई १ करोड ६० लाख ७६ हजार रुपैयाँ तलव खुवाएको छ । त्यसै गरी दशैं भत्ता २२ लाख ३३ हजार र संचय कोष १६ लाख ८ हजार रुपैयाँ खर्च गरेको छ । बैंकको सिईओमा ज्योति प्रकाश पाण्डे रहेका छन् ।
त्यसै गरी यस आर्थिक वर्षमा बैंकले अन्य कार्यकारी पदाधिकारी र व्यवस्थापकहरुको तलव २५ करोड, ७७ लाख ९३ हजाररुपैयाँ, भत्ता १७ करोड ४८ लाख ८८ हजार रुपैयाँ, दशैं भत्ता ३ करोड ३७ लाख ७१ हजार रुपैयाँ र संचय कोष २ करोड ५७ लाख ७९ हजार रुपैयाँ खर्च गरेको छ । बैंकले चैत २० गते बार्षिक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बोलाएको छ । सेयरधनीलाई लाभांश भने दिएको छैन् ।
प्रतिक्रियाहरू
Prithibhadur khatri
2 years ago
मेरो कृषि कर्जा लगानी मा धितो को 7पर्तिसद को लोन बाट 14पुरायो यसरी खाने रैछन् अब हामीले ब्याज तिर्नुपर्ने अवस्था सोच्ने ब्यला भयो
डम्बरबहादुर प्रधान
2 years ago
बैंक स्थापना गर्नुको कारण आफ्नो दुनो सिधा गर्नु हो नाकी ऋणीहरु र लगानीकर्ताहरुको दुखः दूर गर्नु।
डम्बरबहादुर प्रधान
2 years ago
बैंक स्थापना गर्नुको कारण आफ्नो दुनो सिधा गर्नु हो नाकी ऋणीहरु र लगानीकर्ताहरुको दुखः दूर गर्नु।
S B C
2 years ago
यस्तै रहेछ याहाको चलन
देबेन्द्र कार्की
2 years ago
लुट कान्छा लुट
राम प्रसाद श्रेष्ठ
2 years ago
७% भन्दा बढि नाफा गर्न नसक्ने सि. वो. र शाखा प्रमुखहरूको तलब २५ % मात्र दिनु पर्ने तथा पदबाट हट्नु पर्ने नियम कानूनको ब्यवस्था हुनु पर्छ । नत्र तलब भत्तामात्र खाने प्रतिफल शुन्य नै हुन्छ ।

Dil Bahadur Gurung
2 years ago
ऋणीलाई कसरी ऋण तिर्न सहज बनाउने भन्ने तिर योजना नभएको यस्ता बैंकलाई आगो नलाउन्जेलसम्म नेपाल जनताको अधिकार सम्पन्न भएको महसुस हुदैन ..जय जनता 🙏
शेयर धनी
2 years ago
खाने भातै हाे जाने घाटै हाे शेयरधनिकाे मन रूवाएर महाशयलाई धैरै सुविधा िलएकाे सुहाएन...
Share holder
2 years ago
खाने भातै हाे जाने घाटै हाे शेयरधनिकाे मन रूवाएर महाशयलाई धैरै सुविधा िलएकाे सुहाएन...
Ishwor Poudel
2 years ago
लगानी कर्ता लाई सामान्य बोनस पनि नदिने जनतालाइ चर्को ब्याज ठोक्ने अनि अनि सियो हो कि लुटेरा हो लाई मनपरी तलब ? राज्य नै निरीह भयपछी कस्को के लाग्छ । लुट कति लुट्छौ ।

Naresh yadav
2 years ago
...
Anil paudel
2 years ago
ज्याेतिकाे घरखर्च चलाउनकाे लागि भनेर ,10% मा संझाैता गरिएको लाेन १५.५% पुर्याएकाे रहेछ।
Anil paudel
2 years ago
ज्याेतिकाे घरखर्च चलाउनकाे लागि भनेर ,10% मा संझाैता गरिएको लाेन १५.५% पुर्याएकाे रहेछ।
Ram Babu Nepal
2 years ago
We should also know the actual financial status of the bank and salary difference between different levels of employees.
Shares