सेयरधनीलाई रुवाएर लाखौं रकम भत्ता बुझेका नेपाल इन्भेष्टमण्ट मेगाको संचालकहरुको सेयर स्वामित्व कसको कति ?

अर्थकागज
प्रकाशित: १८ चैत २०८०
Image description

सेयरधनीलाई लाभांश नदिएको नेपाल इन्भेष्टमण्ट मेगाको मनोरञ्जन खर्च २ करोड ५५ लाखमाथि

नेपाल इन्भेष्टमण्ट मेगाको सिईओ ज्योति प्रकाश पाण्डेको तलव /भत्ता ३ करोडमाथि, कार्यकारी पदाधिकारी र व्यवस्थापकको तलव/भत्ता ४९ करोड २४ लाख !

काठमाडौं । सेयरधनीलाई लाभांश नदिएर निराश बनाएको नेपाल इन्भेष्टमण्ट मेगा बैंकका संचालकहरुले लाखौं रकम भत्ता बुझेका छन् । अध्यक्षले प्रति बैठक १५ हजार रुपैयाँको दरले आर्थिक वर्ष २०८९/२०८० मा २ लाख ८५ हजार रुपैयाँ भत्ता बुझेका छन् । त्यसै गरी बाँकी संचालकहरुले २९ लाख ६४ हजार ४८० रुपैयाँ भत्ता बुझेका छन् ।संचालकहरुलाई प्रति बैठक १२ हजार रुपैयाँ भत्ता रहेको छ ।

बैंकले प्रत्येक संचालहरुलाई ५० लिटर ईन्धन दिने गरेका छन् । अहिले केही संचालकहरुले विद्युतिय कार चढेपनि इन्धनको पैसा लिने गरेका छन् । बैंकको संचालक समितिको अध्यक्षमा पृथ्वी बहादुर पाँण्डे, संचालकहरुमा प्रजन्य राजभण्डारी, मुक्तिराम पाण्डे, गोपाल खनाल, मदन कुमार आचार्य, कविकुमार टिवरेवाला र मञ्जु बस्नेत रहेका छन् ।

संचालक समिति सदस्यहरुको सेयर स्वामित्व कसको कति ?

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

केदार प्रसाद निरौला

2 years ago

शेयर स्वामित्व कति छ उल्लेख भयेन ।

सम्बन्धित खबर