सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभाबाट ३० प्रतिशत लाभांश र ३२ प्रतिशत बैठक भत्ता बृद्धिको प्रस्ताव पारित
प्रकाशित:
१४ फागुन २०८१
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले आज अर्थात फागुन १५ गते कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । सभाले संचालक र उपसमिति संयोजकको बैठक भत्ता बृद्धिको प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares