नेपाल इन्भेष्टमण्ट मेगा बैंकले अर्काे बर्षपनि सेयरधनीलाई लाभांश दिन सक्दैन : पृथ्वी बहादुर पाँडे-अध्यक्ष
काठमाडौं । यस वर्ष पनि लाभांश नदिएर सेयरधनीलाई निराश बनाएको नेपाल इन्भेष्टमण्ट मेगा बैंकले अर्काे आर्थिक वर्षमा लाभांश दिन नसक्ने बताएका छ । ३७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे आर्थिक वर्ष २०८०/२०८१ मा पनि सेयरधनीलाई लाभांश दिन नसक्ने बताएका हुन् । आज सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पाँडेले भने-'नेपाल इन्भेष्टमण्ट मेगाको इतिहासमा हामीले यो आर्थिक वर्षमा लाभांश दिन सकेनौं, अहिलेको आर्थिक मन्दीको प्रभावले आउने आर्थिक वर्षमा पनि लाभांश दिन सक्नेछौनौं ।'
- सेयरधनीलाई रुवाएर लाखौं रकम भत्ता बुझेका नेपाल इन्भेष्टमण्ट मेगाको संचालकहरुको सेयर स्वामित्व कसको कति ?
- सेयरधनीलाई लाभांश नदिएको नेपाल इन्भेष्टमण्ट मेगाको मनोरञ्जन खर्च २ करोड ५५ लाखमाथि
- नेपाल इन्भेष्टमण्ट मेगाको सिईओ ज्योति प्रकाश पाण्डेको तलव /भत्ता ३ करोडमाथि, कार्यकारी पदाधिकारी र व्यवस्थापकको तलव/भत्ता ४९ करोड २४ लाख !
प्रतिक्रियाहरू
KKMaharjan
2 years ago
Does this mean the management and staff should work for free?
kedardhungana310@gmail.com
2 years ago
Kharcha ma mitabeita garnu paryo manlagdi kharcha garepachi hami share holders khali hat ???
Umananda subedi
2 years ago
Sabai luteraharuko management team 6 akut subidha self upavog gar6n, laganikartaharuko saraple e luteraharuko vudi futi jaos....
गोबिन्द शर्मा
2 years ago
आफुहरु मोज गर हामिलाइ त किन दिनु पर्यो नि हाम्रो सहिछाप बर्षमा एकदिन तपाइहरुको सेकेन्ड सेकेन्ड मै चलेपछि !
Jayandra
2 years ago
लाभान्स दिन नसक्नेले तत्काल ब्यबस्थापन कर्मचारी र सन्चालकको तलब भत्ता घटाउनु पर्छ !

Chandra Keshav Dhakal
2 years ago
शेयर वाला लगानी कर्ता तथा बचत एवं ऋण कारोबार गर्ने सबैको मन दुखाउनु भयो, न्युनतम भएपनि बोनश खुवाउने प्रयास गर्नुहोला, धन्यबाद।

Rr
2 years ago
Ani aaja laphada bhako chahi lekhnu pardaina
Shares